‎**** मधेस आन्दोलन *****

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

‎**** मधेस आन्दोलन *****. भस्त्राचार गर्ने मदेशी लाई मात्र किन जेल. भस्त्राचार गर्ने पहाडियालाई किन जेल हुदैन! भस्त्राचार गर्न मदेशी लाई मात्र किन रोक्ने. भस्त्राचार गर्न पहाडियालाई किन न रोक्ने. मदेशी गुप्तालाई धनि हुन् बाट रोक्ने हो भने. काठमाडौँ र मधेस को सम्बन्ध टुट्ने छ! भन्ने "नेपाली को नेता बाट मधेशी को नेता बनेका " गुप्ता ले. मधेशको गाउमा बस्ने शोझा सिधा नेपाली लाई भड्काउदै छ मधेशी बनेर. मधेशको गाउमा बस्ने शोझा सिधा नेपालीलाई सम्झाउ सच्चा नेपाली बनेर.

Kheladi1984 · Feb 22, 2012 2:01 AM · 11,689 views

1 Reply

Yo ke ho!? malai ta koi neta bhashan gardai cha jasto layo.

facebook · Feb 22, 2012 2:18 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all