**** मधेस आन्दोलन *****

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

*** मधेस आन्दोलन ***** भस्त्राचार गर्ने मदेशी लाई मात्र किन जेल भस्त्राचार गर्ने पहाडियालाई किन जेल हुदैन ! भस्त्राचार गर्न मदेशी लाई मात्र किन रोक्ने भस्त्राचार गर्न पहाडियालाई किन न रोक्ने मदेशी गुप्तालाई धनि हुन् बाट रोक्ने हो भने काठमाडौँ र मधेस को सम्बन्ध टुट्ने छ !!............

Kheladi1984 · Feb 21, 2012 1:46 PM · 16,490 views

7 Replies

 ए त्येसो भए भइया, चिरनजीबि वाग्ले कहिले देखिन मधिसे भएछ ????

Tmobile · Feb 21, 2012 1:58 PM

गुरु बिनोदराज सैंजु यहाँको बुवा पूर्णबहादुर प्रतिको प्रेम पनि देखे, राखेपका पदाधिकारीहरुले खेलाडी र कोचहरुको भाग हरेर खादाको रिस पनि देखे... तर गुप्तालाई कार्वाही हुँदा पहाड र मधेशको सम्बन्ध टुट्न सक्छ भन्ने चेतावनी चाँही चित्त बुझेन... भ्रस्टाचारी चाहे पहाडको होस् वा चाहे तराइको चाहे गुप्ता होस् वा वाग्ले कार्वाही सबैलाई हुनै पर्छ

Geology Tiger · Feb 21, 2012 2:00 PM

भ्रस्टाचार गर्ने भ्रस्टचारी हो उ न मधेसी हो न पहाडी हो एउटा भ्रस्टचारी खोरमा जाकियो खुसि मनाउ, चित्त न दुखाउ उ भ्रस्ट भएर थुनियो, मधेसी भएर हैन सुडान काण्ड सुन्यौ? बुझ्यौ? राना, गुरुङ, ठकुरी जाकिये कुन्चाई मधेसी देख्यौ? कुन्चाई पहाडी देख्यौ? भयो, पुग्यो, वाक्कै लग्यो यो जाति विभाजनको कुरा अति भयो राम्रो काम हुदा खुसि हुन सिक निको हुन लाग्या पाप्रालाई धेरै न कोट्टाउ ||  

Stiffler · Feb 21, 2012 2:01 PM

 can some body please tell me " Who is the first group or person to raise the issue about madhesi and padhaya?" in Nepal.

monkyyou · Feb 21, 2012 2:15 PM

Kheladi1984: Firstly, when you make such claims try to put enough reasons to support your argument so that you gain some sympathy from Sajhalies. Secondly, we are all aware of different sorts of discriminatory behavior that take place in Nepal. However, your post might cause further division and chaos here. Thirdly, what makes you say that "काठमाडौँ र मधेस को सम्बन्ध टुट्ने छ !!?? Doesn't matter how "severely" madhesis are "discriminated" , I am sure they are proud of their identities and proud of add more color to our nation. And lastly, we are trying our best to stay united atleast on Sajha so jhagada laune kura na garnus

shikhajha · Feb 21, 2012 3:16 PM

*बुज्ने लाई हिमाल चुली, नबुज्ने लाई कुखुराको सुली * काठमाडौँ र मधेस को सम्बन्ध टुट्ने छ,मधेस आन्दोलन हुन्छ भन्ने "नेपाली को नेता बाट मधेशी को नेता बनेका " गुप्ता लाई यी प्रस्न हरु गरौ सच्चा नेपाली बनेर यस्ता नेताहरु ले आफ्नो स्वार्थ पूर्ति को लागि मधेश को गाउ मा बस्ने शोझा सिधा नेपाली लाई भड्काउदै छ मधेशी बनेर मधेशको गाउमा बस्ने शोझा सिधा नेपालीलाई यी कुरा हरु सम्झाउ सच्चा नेपाली बनेर

Kheladi1984 · Feb 22, 2012 1:54 AM

लौ लौ बुझ्नेलाई हिमाल चुली नभुझ्नेलाई कुखुराको सुली हिजै सबै लेखेको भए त थाहा हुन्थ्यो नि गुरु, अब चाँही क्रमश: लेख्न नछुटाउनु होला!

Geology Tiger · Feb 22, 2012 8:51 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all