नमस्ते साथीहरु, के तपाई अग्रेजी सिक्दै हुन्छ ? अंग्रेजी बोल्दा लेख्दा सजिलो वा गाह्रो के भयो? त्यो अनुभव बताएर मलाई सहयोग गरिदिनु होस / तपाईले दिएको एक मिनेट समयले मलाई ठुलो सहयोग हुनेछ/ सहभागी हुन मेरा यी प्रश्नको जवाफ यो लिंकमा दिनुहोस/ https://www.surveymonkey.com/s... बोल्दा लेख्दाको अनुभव एक मिनेटमा) फेसबुक मार्फत् आफ्नो साथीलाई पनि सोदिनु होस्/ धन्यवाद/ Example-- मलाई अंग्रेजीमा गल्ती गर्दा चिन्ता लाग्दैन / मलाई अंग्रेजीमा गल्ती गर्दा चिन्ता लाग्दैन / धेरै लाग्छ लाग्छ लागु हुदैन लाग्दैन फिटिक्कै लाग्दैन म अंग्रेजी बोल्दा निर्दकसाथ बोल्न सक्छु / म अंग्रेजी बोल्दा निर्दकसाथ बोल्न सक्छु / धेरै सक्छु सक्छु लागु हुदैन सक्दिन फिटिक्कै सक्दिन
jistudents · Feb 19, 2012 3:01 PM · 12,468 views
Kati tyahi sodhi ra. Astinai jawaf di sakyo.
Kiddo · Feb 19, 2012 3:17 PM
kati dine . bhutro ni dinna aba ta
facebook · Feb 19, 2012 10:41 PM
yesto bata ni paisa generate huncha ho?? It looks so....
atomic · Feb 19, 2012 10:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion