म म को कथा ,

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चाइनिज डम्पलिंग ले म म को स्वाद दिएँन , कठिया ( काठमांडू बासि ) दाइले Stainer , किमा, छ्यापी अनि रेडिमेड wrapper  किनेर ल्याए ,५ जना भिडियो म म को तयारीमा .  अचार भनेको अमिलो , नुन खुर्सानीको समिश्रण हो, टमाटर को च्वाट्ट अचार पनि बनाए . के के हाले कठिया दाईले , नुन र मरसला पुग्यो पुगेन भनि ४-५ पल्ट माइक्रोवेब मा पकाएर टेस्ट गरे  र स्वाद ठिक छ भन्ने निर्क्यौल मा पुगे पछी पालो आयो  म म पोको पार्ने . सबैलाई त्यो मस्याग गल्लीको झैँ चिटिक्क परेको बनाऊने धुनमा लागे ? त्यो धुनमा म म राम्ररी पोको पारिएन अनि म म को आकार न आएर बिचित्रको देखियो . तै पनि Bud Wiser संग कति निलियो था भएन . आर्को मित्रको भनाइ थियो, आकार तिर है न  त्यो पानि नछिर्ने गरि पोको पार . अनि देखाए आफ्नो दक्षता , दुइ कुना लाई ल्याएर जोडे अनि आर्को दुइकुनालाई माथि बाट जोडेर प्वाल जाति बन्द गरे भने आर्को मित्रले तेसैलाई आकार दिए झन्डै झन्डै म म जस्तो देखिएको थियो.  डकार आऊने गरि खायौ , म म को थियो कि बियर को थियो थाहा भएन. यही हो हाम्रो पहिलो म म को कथा .

magorkhe1 · Feb 19, 2012 12:09 PM · 3,000 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all