जुडो पदाधिकारी सधै दाम लागि विदेश जान्छ जुडो खेलाडी तथा गुरु नाम का लागि विदेश जान्छ जुडो खेलाडी तथा गुरु सफल भय हिरो, जुडो खेलाडी तथा गुरु असफल भय जिरो , जुडो पदाधिकारी सधै नै हिरो जुडो पदाधिकारी जिरो हुने कहिले ????????
Kheladi1984 · Feb 18, 2012 10:30 AM · 10,988 views
Geology Tiger · Feb 18, 2012 10:42 AM
जुडो खेलाडी र गुरु मिलेर जुडो पदाधिकारीलै कराते चप हान्नु सक्नु पर्यो अनि उनीहरु हुन्छन जिरो त्यो चप हान्ने कि नहान्ने तपाइकै हातमा छ खेलाडी ज्यु
grgDai · Feb 18, 2012 10:50 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion