२०१७ सालमा पंचायत आयो , दिपके,मिलने, मुन्द्रे राजावादी रे , अनि त तिनीहरु खोइ के के को अध्यक्ष रे ! २०४६ सालमा बहुदल आयो, दिपके,मिलने,मुन्द्रे बहुदलवादी रे , अनि त तिनीहरु नै खोइ के के को अध्यक्ष रे !! २०६३ सालमा गणतन्त्र आयो, दिपके,मिलने,मुन्द्रे गणतन्त्रवादी रे , अनि त तिनीहरु नै खोइ के के को अध्यक्ष रे !!! सोझा सिधा नेपालीहरुले सधै दिपके, मिलने,मुन्द्रे जस्ता चतुरे को हप्की दप्की सहनु पर्ने रे नेपालमा जे जे परिवर्तन आय पनि सोझा सिधा नेपालीहरुले के नै फरक देख्न पायो र ??????
Kheladi1984 · Feb 15, 2012 10:03 AM · 11,429 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion