रक्षामन्त्री शरद सिंह भण्डारी कस्तो कस्तो अवसरवादी जस्तो. " हाम्रो राजा प्रण भन्दा प्यारो छ " भन्दा राजावादी जस्तो. " जय नेपाल गिरिजा बाबु " भन्दा सस्थापन काग्रेसी जस्तो. " जय नेपाल किसुन जी " भन्दा देउवा काग्रेसी जस्तो. " पान चपायर हिन्दी बोल्दै २२ जिल्ला टुक्राउछु " भन्दा मधेसवादी जस्तो. रक्षामन्त्री शरद सिंह भण्डारी कस्तो कस्तो अवसरवादी जस्तो.
Kheladi1984 · Feb 15, 2012 10:00 AM · 10,808 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion