International Judo Coach and Referee सोझा केहि न बोल्ने जनता भयको देश नेपाल हो, भन्न मन लाग्छ! जे पायो तेही बोल्ने जननेता भयको देश नेपाल हो, भन्न मन लाग्छ! नेताको निर्देशनमा मात्र बोल्ने कार्यकर्ता भयको देश नेपाल हो, भन्न मन लाग्छ! कुन जनममा के पाप गर्यो बीर गोर्खाली को सन्तान, सोध्न मन लाग्छ! नेताले बीर गोर्खाली को सन्तान लाई, " गोरु खाली " बनायो , भन्न मन लाग्छ!
Kheladi1984 · Feb 13, 2012 9:52 AM · 11,438 views
यो त हाम्रो परम्परा हो .. पहिले साना तिना राजा रजौटा थिए , पाउनु दुख पाए .. त्यसपछी एकीकरण मा पनि कर तिर्नु सम्म तिरे जनता ले, बच्चा पछाडी बाँधेर लड्न पनि गए - अंग्रेज संग .. अनि राणा आए ,, रुवाउनु रुवाए .. ७ साल आयो, हात्ती आयो आयो .. फुस्स भयो .. राजा आए .. पंचायात आयो .. बहुदल आयो होइन, हामीले इतिहास हेर्यो भने .. जनताले सुख पाएको दिन कहिले छ र हो भन्यो .. यो त हामीले जन्मदा नै लिएर आएको बरदान हो .....
PeaceSoul · Feb 13, 2012 12:39 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion