International Judo Coach and Referee सोझा केहि न बोल्ने जनता भयको देश नेपाल हो, भन्न मन लाग्छ! जे पायो तेही बोल्ने जननेता भयको देश नेपाल हो, भन्न मन लाग्छ! नेताको निर्देशनमा मात्र बोल्ने कार्यकर्ता भयको देश नेपाल हो, भन्न मन लाग्छ! कुन जनममा के पाप गर्यो बीर गोर्खाली को सन्तान, सोध्न मन लाग्छ! नेताले बीर गोर्खाली को सन्तान लाई, " गोरु खाली " बनायो , भन्न मन लाग्छ!
Kheladi1984 · Feb 13, 2012 9:48 AM · 310 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion