चाकडी चाप्लुसी ले दान पाइन्छ , लडेर खोसेर अधिकार पाइन्छ त्यसैले,आफ्नो प्रतिभामा विश्वास राख चाकडी, चाप्लुसी, खुरापाती गर्न छाड, दान होइन लडेर खोसेर आफ्नो अधिकार लिउ जब आफ्नो प्रतिभा अनुसार को अधिकार पाउछ तब मात्र सम्भब छ , चौतर्फी बिकास!......
Kheladi1984 · Feb 13, 2012 12:03 AM · 10,220 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion