हजुर कै कान्छा छोरा बाबु बिनोद म हजुरकै माया... ममतामा हुर्किएको छोरा बिनोद म तर त्यो दिन पनि आयो बुवा म हजुर सँग बिदा भएर परदेश जाने ! जन्म भुमि छाडेर कर्म भुमि को खोजि मा बिदेशिनु मेरो रहर होइन बाधेता थियो बुवा अनी नयाँ पन र नयाँ ठाउँ को सुरुवात संगै हजुर कै कान्छा छोरा बाबु बिनोद म दु:ख कस्ट सहेर बामे सर्न थाले !! त्यसपछी म उभिन कोशीस गर्दै थिए बुवा हजुरकै प्रेरना र आशिर्वाद बाट म उभिन को लागि हजुर देखी धेरै टाढिए कती दु:ख कस्ट सहेर आज म उभिने भए !!! तर खोइ त मेरो बुवा ????????
Kheladi1984 · Feb 12, 2012 11:48 PM · 11,159 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion