नया नेपालको क्रान्तिकारी राष्ट्रिय पोसाक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

न मैदानी भागका लाइ चिन्ता पहाडिया भयो भनेर न पहाडी भागका लाइ चिन्ता मधेशी भयो भनेर न राजनैतिक नेता लाइ चिन्ता यथास्थितिवादी भयो भनेर पुरानो यथास्थितिवादी दौरासुरुवाल सग मिल्दोजुदो पनि छ जुडो खेल्दा लगाउने जुडो को पोशाक " जुडो गी " पुरानो पटुका को ठाउँ मा क्रान्तिकारी कालो पेटी बाधौ ! म जुडो गुरु बिनोद राज सैंजुको सुझाब यहि छ नया नेपालको क्रान्तिकारी राष्ट्रिय पोसाक "जुडो गी" उत्तर तिर सबै नेपाली ले हुस्स गर्यो भने चीन थर्कमान दछिन तिर सबै नेपाली ले हुस्स गर्यो भने भारत थर्कमान !!

Kheladi1984 · Feb 12, 2012 11:36 PM · 11,031 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all