धन बहादुर को सुपुत्र भै १९८६ चैत्र १ गते आउनु भयो यस धर्ति मा भन्दै सिता पते जन्मनु भयो भोजपुर, दावा बजार भन्ने ठाऊ मा सैंजु कुल को दीप बन्नु भयो पूर्ण बहादुर नाऊ मा ! ब्यबहार गर्नु हुन्थ्यो भगवान राखी मन मा श्रध्दा भक्ति गर्नु हुन्थ्यो सदा सत् संग मा राष्ट्रसेवक हजुरको मूल मन्त्र दया,सेवा र धर्म पिता पर्मेश्वर मन मा राखी गर्नु हुन्थ्यो कर्म !! हजुरको मनमा सधै राखनु भयो पशुपति नाथ राजभण्डारी पुत्री महालक्ष्मी लिनु भयो साथ हजुरहरु बाट चार दीप प्रज्योलित भय यस धर्ति मा काठमाडौँ ,होंग कोंग, लण्डन र न्युयोर्क भन्ने ठाऊ मा प्रसिध्द भय ज्वाला, इन्द्र, शिव र बिनोद नाऊ मा !!! स्वर्ग बाट आय बिमान हजुर लाई लिन बि. सं. २०६८ भाद्र ३ गते को दिन कृष्ण सस्ठी शनिवार बिहानी को बेलामा हजुर को सवारी चल्यो स्वर्गीय मेलामा हजुरको आत्मालाई सदा शान्ति मिलोस हजुर लाई मिलोस सदा बैकुण्ठ को वास !!!!............
Kheladi1984 · Feb 12, 2012 11:31 PM · 12,515 views
साथि, लेखन त लेख्यौ, तर न्याय खोइ ? धन बहादुरको सुपुत्र भन्ने अनि आमा को नाम खै नि ?? ७,८,९ जति महिना भए पनि पेटमा बोक्ने ती प्यारी हजुर आमा लाइ फुल्न मिल्छ ?
PeaceSoul · Feb 13, 2012 12:45 PM
Well written and I am glad chivalry still exists. With us adapting more and more towards the western culture we have forgotten the respect and love that our parents deserve. PeaceSoul, I am sure your heart is in the right place, but the criticism isn't warranted. Mentioning one's father only doesn't mean neglecting his/her mother's contributions. The poem is written for a special occasion, his dad's passing away, and hence dedication to his dad is completely just. When you go to a funeral, you say nice things about the person, his/her spouse shouldn't feel left out; right?
Kiddo · Feb 13, 2012 4:35 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion