हेलो शुक्रबार, गुड्बाइ लुइटेल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 

HairyBicep · Feb 10, 2012 9:40 AM · 17,509 views

6 Replies

Kantipur should have sacked him during that Twitter fiasco !!

ipfreely · Feb 10, 2012 10:17 AM

केटाहो यो गेडेलाई पीट्न म एकदीन् झण्डै के.यू नै पूग्या थें। यो चोर माम्पाखा त साझाका चोरहरू भन्दानी हरीप हो । धन्न लखेटेछ ।

one that got away · Feb 10, 2012 10:38 AM

He could not graduate from KU (elec. engg. Dept.) because of his GPA. I am not sure if he is in his 6th year or OUT of KU!

daum · Feb 10, 2012 2:30 PM

मानबिय भूल रे ... हाहाहा ....

rahulvai · Feb 10, 2012 2:50 PM

 मैले एउटा कुरा नबुझेको । अहिलेसम्म नेपाली छापाहरुमा छापिने गरेका अन्तराष्ट्रिय समाचारहरु, अनि ती मध्यपनि बिशेषत टेक्नोलोजी, हलिवुड र खेलकुदका समाचारहरु त अन्तबाट हुबहु सारिने नै गरिएको थियो नि। यदि यो ट्रेन्डलाई कान्तिपुरले बन्द गर्न खोजेको हो भने नेपाली पत्रकारिताले एउटा सानो भएपनि खुड्किला चढेको भनेर मान्नै पर्छ।  हेलो शुक्रबार नपढे तापनि यी "पत्रकार" को चर्चा भने बेलाबेलामा संजालहरुबाट सुनि भने राखेकै थिएँ है। दिनेस वाग्लेको साइड किक ् भएर उस्तै एरोगेन्स ढल्काएर मै हुँ भन्ने यिनको बानी अलि अपाच्य नै थियो, तरपनि फुच्चेको जोश नै होला भने खासै वास्तापनि गरिएको थिएन। तर नेपालमा पत्रकार भइटोपलिएपछि भने शान नै अर्को हुँदो रहेछ। नेताहरुले पाए जस्तो गाडीको टायर साइजको माला नपाएपनि वहाँहरुको मालापनि कम सानो भने हुन्न है। त्यही भएर बिग्रेका हुन् कि?

HairyBicep · Feb 10, 2012 6:51 PM

 पुरानो कुरा हो तर राहुल हासेको त्यति मन परेन. एउटा  कलिलो  ठिटोको  गल्तीमा  मन अघाउने  गरी हास्नु  राम्रो  पर्वरिस  हैन  कि ? कि  कसो ?

nusa · Feb 23, 2012 3:46 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all