चेक बोकेर घर फर्कन लागेका माओबादी लडाकूहरुला​ई के मा लगानी गर्न सुझाव दिनुहुन्छ ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 स्वेच्छिक अबकास रोजेका माओवादी लडाकूहरुको​ विदाई प्रक्रिया सुरु भएको छ। लडाकूहरुले​ दर्जा अनुसार ५ देखि ८ लाख रुपैयाँ पाउने छन्। पहिलो किस्तामा ३ देखि ४ लाख रुपैयाँको चेक बोकेर घर फर्कन लागेका लडाकूहरुला​ई के मा लगानी गर्न सुझाव दिनुहुन्छ ? http://www.facebook.com/chitwa...

K chha saathi · Feb 8, 2012 10:00 PM · 19,034 views

8 Replies

 1 1 ota AK47 kinera jatra dekhao bhanne sujhab cha. 

DalluKoSanu · Feb 8, 2012 10:06 PM

Buy some poison and drink it. Mother Nepal dont need u killers...neither we peace loving Nepalese.

OBAMA · Feb 9, 2012 12:37 AM

Ho vanya , 1 1 ota bunduk kinera 601 jana lai siddauna jau vanne hamlai lagirako cha.

themosthated · Feb 9, 2012 12:52 PM

 Yesta kukur haru ghar pugna na paaudai bato ma nai maros bhanne kamana gardachhu. Oil nigam lai loan tirne paisa nabhayera saara nepali tadpiraheko belama bhako paisa YCL ra yi kukur haru lai badera baseko chha government ra kutta Baburam. Tyo paisa ahile oil nigam ko loan tireko bhaye sajilo sanga gas, oil, petrol etc ta painthyo ni. 15000 nepali ko jyan liyeko ma upahaar swaroop cheque baadeko chha, aru sabai jana twalla herera baseko chha. Marna nasakeka haru. 

collegefootballrocks · Feb 10, 2012 8:58 AM

पैसा पाएपछि यी ज्यानमारा हरुले एक एक ओटा बन्दुक र दुइ दुइ गोलि किन्दा राम्रो हुन्छ.  तेश्पाची प्रतेक्ले एक एक नेता लाई मार्नु.  बाकी बसेको पैसा लगेर माओबादीले मारिएका पिडित मान्छेको परिवारलाई लगेर दिनु.  बाँकि रहेको एक गोलीले आफ्नै कन्चट उडाउनु.  बाकी रहेको पैसा मिना गरेर देशको ऋण तिर्नु.  यो नै सबै भन्दा राम्रो यी ज्यानमारा हरुको लागि.

Vustigre · Feb 10, 2012 9:02 AM

http://www.aljazeera.com/progr...

Dilbert · Feb 10, 2012 10:30 AM

माओबादी मा लागे देखि लठ्ठी , भाला , बन्दुक बाहेक केहि बोकेका छैनन्, आफ्नो परिस्रामले दुख गरेर कमाएको हैन , बानि र मति बिग्री सकेको छ , तर्साउने , मार्ने , धम्काउने , सित्तैमा खाने बानि लागेको छ . ट्रेनिंग लिदा धुख भयो होला तर बुझ्ने कुरा के छ भने पार्टीको लागि गर्ने दुख र आफनो गास बास र कावास को लागि गर्ने दुख उत्तरी र दक्षिणी ध्रुब का कुरा हुन् . यिनी हरु मानिस नभएर यन्त्रबत मेसिन भएका छन् , ठिक र बेठीकिको  खुलास्ता पार्टी बाटै आउनु पर्छ . अहिले नेपालमा तस्करीको ठाऊमा खुलेलम हप्ता माग्ने , स्वदेस मा होस् वा बिदेसमा बसेको होस् , नागरिकता देखि नाता प्रमाणित कागज बनाएर घर गग्गा देखि बैक का पैसा हजाम गरि सके . यो ग्यांग को नेताहरु ले एउटा एउटा राजनीति अखाडालाइ अंगालेका र उनि हरुलाई हप्ता दिने गर्छन् , एउटा एउटा पिस्तोल किन्ने अनि बन्ने वाई सी एल कि त यिनै क्रिमिनल का अंग रक्षक बन्ने . अंग रक्षक .

MaGorkhe1 · Feb 12, 2012 12:16 PM

गाउ घर मा तरुण हरुको खाचो छ , सिप र जागर लगाए बिदेस जानु पर्दैन, खेति गर्ने मानिस को अभाब छ , पन्जाब मा खेतीकै काम गर्न तयार . हुदा हुदा अबत जग्गा पनि बाझो बस्ने भै सक्यो अनि खाद्यान्न पनि बिदेस बाटै आयात , निर्यात चै युवा स्राम्जीबी .

magorkhe1 · Feb 12, 2012 1:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all