फर्टिलाइजेसन हुँदा एक्स-ओ/XO भएमा अर्थात डिम्ब वा शुक्रकिट कुनै एक सेक्स क्रोमोजोम नै नभएको परेमा के हुन्छ? अथवा एक्स-एक्स-वाई/XXY अर्थात एउटा एक्स क्रोमोजोम बढी भएमा के हुन्छ? त्यस्तै फर्टिलाइजेसन त एक्स-वाई/XY को रुपमा भयो अर्थात क्रोमोजोमल सेक्स पुरुषको तर शारीरिक विकास महिलाको रुपमा हुनसक्छ कि सक्दैन? myhealthynepal.blogspot.com/2012/02/blog-post.html
Myhealthynepalblog · Feb 8, 2012 9:15 AM · 12,383 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion