यो कबिता मेरो आफ्नै सँसार मुल्जीज् डट कम मा सारिएको छु धन्यबाद Last edited: 19-Apr-12 06:41 PM
Mulmiz · Feb 6, 2012 10:44 AM · 10,636 views
नाइस वान मुल्मी
serial · Feb 6, 2012 10:54 AM
हैन मुल्मी कति साह्रो निरास भाको भने . यस्ता असफलता नैरास्यता पिडा बिछोड सब लाइ छोड . पन्छिएर हैन , गहिरेर जाउ जीवनलाई बुझ्ने रहर छ भने, लक्ष्यमा पुग्न सजिलो हुदैन, आंटीएको मनलाइ सम्हाल्दै जाउ ..... गहिराइ मा डुब्दै न डूब, डुबी सकेको छौ भन्ने मोति न टिपी न फर्क................. प्रकाश दाइ को यो गीत गुनगुनाउ .
rahulvai · Feb 6, 2012 12:09 PM
वाह दह्रो छ भाव मुल्मी !!
bhakte dai · Feb 6, 2012 12:15 PM
आम्बो हाम्रो मुल्मीज ब्रो त क्या shenti भैदेको| जिन्दगीको उकाली ओरालीहरुमा हासो अनि आसुको चक्र त्यो ऋतु परिबर्तनको चक्र जस्तै हो, एउटा जान्छ अनि अर्को आउछ| खुशीमा मात्तिनु अनि दुखमा आत्तिनु हुन्न रे| खाने परे बरु चरेस खानु तर हरेश चाइ न खानु भन्छन रे | नपत्याए ठुल्दाईलाइ सोध त| तर कबिता अनि भाव त दरो छ, लेख्दै गर ब्रो|
Nepal ko Chora · Feb 6, 2012 12:26 PM
मुल्मी ब्रो वाह वाह ल मेरो तर्फा बाट पनि एउटा जिन्दगि खेलौना हो, अदृश्य खेलाडी को नबुझेरै सुरु भो, हुन्छ अन्त्य नबुझेरै जाने कहाँ, भेट्टाउने के,उद्देश्य के हो यात्रा को ? पुरा गरे पछि यात्रा, लेखेको छ कसैले कहानी ? सफलता को आश मा, किन सिध्हिंछ जवानी तिम्रो, मेरो, साएद सबै को येस्तै येस्तै हो कहानी Last edited: 06-Feb-12 05:31 PM
timi_mero_sathi · Feb 6, 2012 12:50 PM
...haina ho mulmi bhai kina chahana utsaha sab harayeko?? haina maya le sarhai tension diyo jasto cha ni??
Geology Tiger · Feb 6, 2012 3:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion