"मधुमास को रात" तिम्रो मनको शुन्दरताले सजिन म हजारौं जन्म लीइदिन्छु यी आँखा को गह्राईमा डुब्न संसार का सबै बिलासिता त्यागी दिन्छु यी बाहुपासमा आंगालिन लाखौं पिडाहरू सहिदिन्छु अमृतरस जस्ता यी अधर् चुम्न कँयौ बिष का प्यालाहरू रित्यैदिन्छु यी अङ अङ स्पर्ह गर्न स्वर्गका अप्सराहरू लाई लत्यायेर मधुमास को रातमा आइदिन्छु Last edited: 04-Feb-12 12:57 AM
adventurer · Feb 4, 2012 12:56 AM · 3,767 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion