मधुमेह रोगीहरुले यो खान नहुने, त्यो खान नहुने, यो बार्नुपर्ने, त्यो बार्नुपर्ने भनेर भनिन्छ। चिनीरोगीको खाना भनेको एक छाक सुख्खा रोटी, एक छाक उसिनेको चामलको भात, चिनी नहालेको चिया यस्तैयस्तै हुन्छ। गुलियो कुरा केही नि खानु हुदैंन, माटोमुनि फल्ने आलु, पिडालु खानुहुदैंन भन्ने गरिन्छ... http://myhealthynepal.blogspot...
Myhealthynepalblog · Jan 23, 2012 7:25 PM · 20,211 views
Informative stuff. Thanks for sharing.
riddle · Jul 6, 2012 10:10 PM
नेपालमा टाईप २ मधुमेह लाइ डाक्टर हरुले कुनै औसधिनै दिदैनन | सधै डाईट बात नियन्त्रण गर्न सकिदैन अनि ह्वात्त बढी हाल्यो भने रोकथाम को केहि ब्यबस्था गर्न २.५ मिलिग्रामका औसधि दिदा कुनै फरक पर्दैन जस्तो लाग्छ | अनि केहि सोध्यो भने त डाक्टर कि म डाक्टर भन्ने कुरा अगाडि तेर्सिन्छ | इन्सुलिन न लिने मधुमेहका रोगि हरुले खान पिन र योगा या साधारण कसरत बात मात्र नियन्त्रण गर्न नसकिने हुन्छ | मेरो बिचारमा मानसिक असान्ती , डिप्रेसन आदि इत्यादिले पनि मधुमेहको चाप मा तलमाथि पर्ने कुरा एक अनुभबी रोगीको कुरा हो | उनि भन्छन " आजभोलि मा १० मिलिग्राम ग्ल्याई बुराइड लिन्छु एक दिन १००-११० मा हुन्छ भने उही भोजनको सेबन मा पनि अर्को दिन १५८-१८१ तिर पुगेको देखि ५ मिलिग्राम थप औसधि बिहान लिदा एक्कासि सुगरको लेभेल घट्न गइ फेरी चिनी ( गुलियो , ग्लुकोज ) फुक्याउनु परेको कथा सुनाउछन | उनि भन्छन , मेथि चुटेर धुलो बनाएको छु , संग दाल्चिनिको धुलो मिसाई सेबन पनि गर्छु , करेला पनि खान्छु , तै पनि यो दिन बिराई बिराई उकालो उरालो लागेको देखि दिक्दार मान्दै छन् | यो कुरालाई मध्ये नजर गर्दा खालि भोजन र साररिक थकान ले मात्र नियन्त्रण हुँदैन र डाक्टर हरुले दैनिक न्यून डोज दिदा केहि फरक नपर्ने कुरा हाम्रा नेपालका डाक्टरको घैटोमा घाम कहिले लाग्ला ?
Magorkhe1 · Feb 23, 2013 1:10 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion