फेसबुक यहाँ बिछोड़ीएका मनहरुलाई समाल्हने साधन हो फेसबुक पिडाहरुमा महल्म लगाऊछ कहिले भने खाटा बसेका घाऊहरुलाई कहिले बल्झाऊछ फेसबुक बर्षौ देखि गुम्सिएको भाबना पोखने साधन हो फेसबुक सहानुभूतिका दुई शब्द खर्चने ठाउ हो भने तिरस्कारका ज्वालाले घोचने गाऊ पनि हो फेसबुक ज्ञान र बिज्ञानका सन्देश प्रबाह गर्ने साधन हो फेसबुक गलत मान्छेबाट अश्लीलताको संचार पनि हुन्छ भने धर्म र दर्शनका पाठ सिकाउने माध्यम पनि हो फेसबुक मैले त सयौ आत्मीय मित्र भेटेको चौतारी हो फेसबुक जनर कसैलाई दिल दुखाएको छैन भने युगसम्म मित्रताको दियो बालीरहन्छ यो फेसबुक
Santosh Poudel · Jan 15, 2012 4:25 AM · 7,961 views
wah wah mero naam ma kabita :)
facebook · Jan 15, 2012 6:52 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion