बिदेशमा गर्ने ढु:ख नेपालमा गरौ । आजको २१औ सताब्दीमा संचारले गर्दा सागुरो बन्दै गयको छ । नेपाली हरु बिदेशमा १५ घण्टा काम गर्न तयार हुन्छन त्यती नै समय हामी जे हुन्छ कृषि ,ब्यापार , उद्द्योग ,शिक्षामा उपयोग गरी आफ्नै देश बनाऔ। बिदेशमा गर्ने ढु:ख नेपालमा गरौ ।
Dipendra Acharya · Jan 14, 2012 8:09 AM · 22,009 views
Dude, there need to be work too.
DeltaGamma · Jan 14, 2012 10:13 AM
sathi ley pahila Nepal ko unemployment rate herna paryo.feri kaam garney manchey lai kei kura pani dukha hudaina as long as he is getting paid properly.People whine about what they get paid abroad and now you imagine in Nepal how would people react for amount that they get in Nepal.
rahul80 · Jan 14, 2012 10:29 AM
कुरा अतिनै उत्तम गर्नु भयो । सबै नेपाली लाई धान्ने काम छ त नेपालमा ? के आफ्नो इच्छा र सिप अनुसारको काम छ ? विश्व सागुरिदै गएको छ अनी स्रम पनि । बिदेस गएर काम नगरिदिने भए नेपाल को अर्थ तन्त्र कसरी चल्छ ? राजनीतिग्य र कर्मचारी करोड पती र अरब पती भएका छन , राता रात धनी हुनु परेको छ , खुशी मान्नुस् ति बिदेस गएर १५-१६ घन्ट्टा बजाएर घरजाम गर्ने हरु को मन्साया राता रात धनी हुने मानसिकता छैन त्यो नै ठुलो कुरो भएन र ? हाम्रो धर्म ठेकेदार हरुले काम अनुसार बर्ण बिभाजन गरे अनी बर्ण अनुसार जात जो ठुलो र सानो भयो । त्यो ठुलो र सानो को मानसिकता हाम्रो मस्तिस्कमा मस्तिस्कको अभिन्न अङ सरह जड भएर बसेको छ । भुत्रो को काम गर्नु नेपालमा - कस्लाई सानो मान्छे हुने रहर छ ? म प्राइमरी स्कुल मा हुँदा चिया पसल खोलेर एक्लो छोरा पढाए, हाई स्कुल पुग्यो तर छोरा लाई काम गर्न लाज लाग्ने भयो, गलत नसम्झनु , उस्ले चिया पसलमै काम गर्नु पर्छ भनेको हैन तर लाज लागे पछी अर्को केही त गर्नै पर्‍यो ? त्यो केही को खोज नहुन्जेल मुखमा माड त लगाऊनै पर्‍यो ? त्यो माड लगाउने खोज ठुलो कुरा भएको भए लाज हराउने थियो . बन्धु ! तपाईंले चाँही के के काम गर्नु भयो ? कस्ता कस्ता काम गर्नु भयो ? यि सबै बिदेस जाने हरुलाई पुग्ने काम के के छन ? त्यो पनि बताइ दिनुस् , बाँकी रहेका नेपाल बसेका हरुले नभ्याएर बिदेस गएका लाई फिर्ता बोलाउनु भएको हो कि ? त्यो सम्बिधान बनाउने कुरा गर्नु भएन ? त्यो चाँही कहिले बन्छ ? ति संबिधान बनाउन आल टाल गर्नेको चाकमा खुर्सानी धुवाउने काम गर्नुस् अनी हामी फर्किने कुरा बिचार गरौला ।
MaGorkhe1 · Jan 14, 2012 10:38 AM
Dukha garera khana dinu paryo ni mitra. Nepal ma bhayeka manche haru lai ta kaam chaina, aru lai ta k kura.
ihateamerica · Jan 14, 2012 12:09 PM
म एस कुरामा पुरै सहमत छु.| दीपेन्द्र आचार्य सायद नया होला या त पागल होला | कुरा मात्र गर्न काम नगर्ने गधा जस्तो लग्यो मलाई त|
DeltaGamma · Jan 14, 2012 3:54 PM
अरु भन्दा डेल्टा गामा अलि पागल देखिन्छ
Bad Boy · Jan 14, 2012 6:30 PM
दिपेन्द्र ब्रो, आफु त नेपाल मै श्रम गरीदै छ है....जिन्दगि ठिक्कै छ...गरीब देश मा जन्मेको हुन ले आफु ले त त्येत्रो ठुलो कुनै अम्बिशन पानी राखीना .....भन्छ नी घटी हेरेर हाद निल्नु...त्येसैले आफु लाई जिन्दगि संग कुनै गुनासो छैन....ASK NOT WHAT YOU COUNTRY HAS DONE FOR YOU ; ASK WHAT YOU HAVE DONE FOR YOUR COUNTRY रे क्या....खुब राम्रो कुरा गर्य छ....कसले vaneko पो हो yo
Citizen of Nepal · Jan 15, 2012 3:38 AM
John F kennedy - ex president of USA
Revival · Jan 15, 2012 8:44 AM
the topic is itself biased and though provoking too in different way . i got same message watching this movie and thought to myself why not give it a try may be yes
intelligentguy · Jan 15, 2012 9:00 PM
नेपाल मा के दुख गरम??बार तोदौकी ढुंगाले गाडी को सिसा फोदू कि TIRE बालुम ?? कि धनि को अपहरण गरम दिपेन्द्र ब्रो??
gone12 · Jan 15, 2012 9:31 PM
GONEIZ जी...बार तोड्न र ढुंगा ले गाडी को सीसा फोड्न नेपाल आउन पर्दैन...तपाई अमेरिका मा भएको ले तपाई लैई त्यो साब काम गर्न न्यु योर्क जान नै सजिलो हुन्छ होला होइन र? आजकल tyo OCCUPY WALL STREET र ke हो भन्ने उपद्रो हुदै छ नी....खुब बार तोड्दै छन् ...tire पनी बाल्दै छ होइ ! आब नेपाल मै sincerely काम गर्ने हो वने चाही धेरै सेक्टर हरु छ होइ ! toursim मा लागे हुन्छ, agriculture मा लागे हुन्छ , IT मा पनी खुब पैसा छ होइ आजकल ! asti मात्रै एउटा गाउँ को Driver भाई संग कुरा गरेको थीए, दिन को ५/६ घण्टा काम गरेर मोंथ्ली ३०/४० हजार kamaucha रे ...उसको education अनुसार त राम्रै भन्न पर्यो ! तर ज सुकै वने पनी नेपाल kaamchor को लागी चाही होइन है ! भाते हरु को लागी चाही नेपाल मा opportunity छैन होइ
Citizen of Nepal · Jan 16, 2012 1:21 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion