किन चाहिन्छ जनताले चुनेको राष्ट्रपती ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 किन चाहिन्छ जनताले चुनेको राष्ट्रपती ? "Nepal: Presidential System and Hopes" http://www.nepalidai.net/2012/... तपाईंहरू मध्ये को को लाई जन-निर्बचित राष्ट्रपती चाहिन्छ जस्तो लाग्छ? 

GreenField · Jan 5, 2012 4:15 AM · 3,168 views

3 Replies

राजनीतिलाई जागिर बनाए पछी आम्दानिको स्रोत  मुहान सुकाउनु हुँदैन , राष्ट्रको आन्दानी सुके पनि राजनीति गर्नेको लाई जागिर जानु हुँदैन । जनतालाई संबिधान दिए , त्यो गुहे खेल कस्ले खेली दिने। जनतलाई नयाँ नयाँ कुरा मा भुलाएर आफु माहुते बन्ने खेल हो यो , अनी हामी जनता पनि तेही छात्र जो गुरुले आफ्नो हातमा एघार औंला देखाएका थिए, आफ्नो औंला नगनी जहिलै पनि हातमा एघारै औंला हुन्छ भन्ने बने पछी यि माहुते हुन खोज्ने किन एघार औंला, अर्को आएर बाह्र देखाउछ अनी हामी बाह्र हुन्छ भन्दै यिनीहरुको पछी दगुरेका छौ . जब सम्मा जनता आफ्नो दिमाग चलाऊन सक्दैनन तब सम्मा हामी रोबोट सरह यन्त्रवत चलीरहने छौ । जागिररेले    आफ्नो जागिर जोगाएको हो भने रोबोट सडकमा उत्रेको । Last edited: 05-Jan-12 07:01 AM

maGorkhe1 · Jan 5, 2012 6:59 AM

 जे छ ठिकै छ। माओवादी कुकुर हरु लाई मात्र हो यो राष्ट्रपती जनता ले चुनेको चाहिएको। अरु केही काम छैन क्यारे खाले जनता लाई कसरी भ्रम मा राख्ने र संबिधान सभा को म्याद कसरी लम्बाउने भन्ने बाहाना मात्र चाहिन्छ यि देश द्रोही माओवादी कुकुर हरु लाई। 

collegefootballrocks · Jan 5, 2012 8:42 AM

I support the presidential system similar to USA (as oppose to India)

Kiddo · Jan 5, 2012 8:46 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all