के यहि हो नेपाली संस्कृति?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मैले यहाँ केवल यहाँ नकारात्मक कुराहरुलाई मात्रै highlight गर्न खोजेको हुँ | Last edited: 02-Jan-12 10:18 PM

nepcha1 · Jan 2, 2012 9:29 PM · 4,436 views

6 Replies

bichara bitter truth solitude to bitter truth u will be missed by all of us specially ur youn pipasu comment and everything bittertruth ur the best

intelligentguy · Jan 2, 2012 9:32 PM

अरुले नसिकाई दिए सम्म आफैले सिक्नै नसक्ने 

nepcha1 · Jan 2, 2012 9:36 PM

From today's frontpage cover:

nepcha1 · Jan 2, 2012 9:42 PM

 

nepcha1 · Jan 2, 2012 9:45 PM

 लोग्नेलाई पनि ड्याडी भन्ने चलन रहेछ हाम्रो संस्कृतिमा, अनि त्यस्ताहरु एक नम्बरको नायिका रे  onlinekhabar.com/2012/01/116621.html विजय आवाज पति छबिराज ओझासँगको सम्वन्ध विच्छेदको खवरले नायिका रेखा थापालाई सम्भवतः दुखित बनाउनु पर्ने हो । तर, रेखा यो खवरले दुःखी छैनन् बरु खुशी नै छिन् । श्रीमान्सँग डिभोर्स हुन लाग्यो भनेर उनी खुशी भएकी होईनन् । उनी खुशी हुनुको कारण हो, यो खबरले अब छबिसँग बोलचाल हुने भयो भनेर ।   ‘अनलाइनखवरमा आएको समाचारले मलाई सुखद अनुभुति दिएको छ । कारण, अब हाम्रो घर फेरि राम्रोसँग चल्ने भयो, अनि हामीबीच फेरि बोलचाल हुने भयो’ रेखाले भनिन् । आफूहरुबीचको खवर बाहिर आएपछि पति छबिराज ओझाले दिएको प्रतिक्रियाबाट उत्साहित रेखाले भनिन्-’त्यो पागल हो जे पनि बोल्दै हिँड्छे भनेर ड्याडी अर्थात छबिले भनेको रहेछ ।’ छबिको यो कुराले रेखालाई निकै खुशी तुल्याएको छ । ‘ड्याडीले नयाँ वर्षको दिनमा रेखा फिल्मस् परिवार भनेर सबैतिर शुभकामना पठाएको छ, धेरैलाई । अब तपाई नै आफैं भन्नुहोस् हाम्रो सम्वन्ध कसरी नराम्रो हुन सक्छ ?’ रेखाले भनिन्-’म निखिल र संचिताको सूचीमा नै पर्न चाहन्न । किनकी, कसैलाई छोड्दै कसैलाई अपनाउँदै हिड्ने खालको म होईन । यस्ता, विषयमा म निक्कै सजक छु । किनकी, यसले मेरो करिअर र व्यक्तित्वमा निक्कै नै असर पुर्याउँछ ।’ रेखाले आफूहरुबीच डिभोर्स हुन लागेको भन्ने कुरा सत्य नभएको पनि बताईन् । ‘बोलचाल नभएको त हो, तर अब समाचारका कारणले गर्दा म काठमाडौं आएपछि हामीबीच बोलचाल पनि हुन्छ । पत्रकारहरुले कहिलेकाँही सेलीव्रेटीको घरवार बसालीदिने काम पनि गर्नुपर्दछ, जुन यसपटक मिडियाले गरीदिएको छ’ रेखाले भनिन् । यसैबीच नायिका रेखा थापाले आफुले जडिवुटीमा घर किनेको भन्ने खवरलाई समेत अस्वीकार गरेकी छिन् । ‘एक वर्ष अगाडि म एउटा घर हेर्न जडिवुटी गएको थिएँ । यसपछि त मैले हेरेको घरलाई नै रेखाको घर भनेर हल्ला गरिएछ । तर, मैले घर किनेँ भने सबैलाई भनेरै किन्छु’ उनको भनाई छ । यसरी, रेखा र छबिबीचको डिभोर्स हुने कुरा भने यसपटक टरेको देखिन्छ । हेरौँ अव काठमाडौ आएपछि रेखाले के कुरा राख्ने हुन् । कतै, रेखा र छबिबीचको वोलचाल नभएका तथा डिभोर्स हुने कुराहरु रेखा फिल्मस्को व्यानरमा तयार भएको सिनेमा रावणको पबिलसिटीको एउटा बहाना त होईन ?

nepcha1 · Jan 3, 2012 10:26 PM

binash kaley biparit buddhi bhaneko yehi ho. K bhannu, gaurab garney thau ni cha.. tara desh ka nagarik haru badar bhanda kam chainan .sayad, desh nai chidiyakhana jasto banaka bhayera haami sab badar jasta bhako hun ki?? 

bittertruth · Jan 3, 2012 11:58 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all