हिजोआज यो साझामा एकजना भक्तले वहाँको प्रभुको निकै जयजयकार गर्न थाल्नु भएको छ। आफूमात्र जान्ने सुन्ने बाँकीका सबै तर्कहीन बेवकूफ भनेर बेलाबेलामा घुर्कीपनि लाउनु हुन्छ। अब त अति नै भयो । तैंले मलाई सार्‍है हेपिस्। मैले केही बोलेको छैन। ममा धैर्यता छ। अझै हल्ला गर्छस् ???? तेरो खेल म पनि खेल्न सक्छु । मैले खेलेँ भने तँ कता भाग्छस् ???? Last edited: 01-Jan-12 12:48 AM
hairybicep · Dec 31, 2011 11:19 PM · 13,453 views
Tikne lai bajai deu na .
facebook · Jan 1, 2012 12:30 AM
Something from Reddit,
terrypandi · Jan 1, 2012 1:20 AM
snurp · Jan 1, 2012 11:30 AM
facebook · Jan 1, 2012 5:23 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion