यी नानी यी नानी कति बैमानी मेरो मन मुटु चोरेर भयो हैरानी यी नानी यी नानी कति बैमानी ...... नजर जता घुमाएनी त्यतै झुल्कने उनको नाम सुन्ना साथ मुटु धड्कने उनको रुप कस्तो हो पागल बनाउने जति भुल्न खोज्यो झन् झन् आउने ... झन् झन् आउने ... यी नानी यी नानी कति बैमानी ...... हरपल उनि संग घुम्न मन लाग्ने उन्लाई सम्झ- ना साथ मन हल्का हुने रोग हो कि के लागेको केहि थाहा छैन बौलाहा जस्तै भएको छु मन बरालिने ...
PeaceSoul · Dec 30, 2011 1:57 PM · 4,928 views
ल नानीसँगको माया प्रेमको जालमा फस्नु भयो जस्तो छ नि मित्र !
Geology Tiger · Dec 31, 2011 8:48 AM
influence of hormones, thats all
_____ · Dec 31, 2011 9:49 AM
@Geology Tiger, नानी संग माया बसेर २ बच्चा भएको पनि धेरै भो ?? यसो young generation को भावना को कदर गरेको नि ...
PeaceSoul · Jan 3, 2012 8:53 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion