नाम:- शिव पौडेल हत्या:- पुष २ स्थान:- चितवन कारण:- अपराधिक गुटबन्दी संरक्षण:- नेपाली काग्रेस पार्टी ... ... ... नतिजा:- नेपाल बन्द, १० लाख नगद, मुद्दा फिर्ता, शहिद घोसणाको तयारी । नाम:- मन बहादुर सुनार हत्या :- मङ्सिर २५ स्थान:- कालिकोट कारण:- कथित उपल्लो जातको चुल्हो छोएको संरक्षण:- कोहि छैन नतिजा:- परिवारले सुको पाएनन्, हत्या गर्ने लाई कारबाही भएन। १. के यी फरक फरक देशका नागरीक हुन् ? २. के झन्डा पछी हुनेले सबै थोक पाउने अनि फेरी सबै जनताले दुख उसैको कारणले पाउने ? ३. झन्डा पछी बस्नेलाई आराम अनि नबस्नेलाई हैरान ?
bittertruth · Dec 24, 2011 3:46 PM · 3,779 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion