जीवनमा बर्षात बनि, दरदरी बर्षने लाइ मन मुटु सबै दिई, जीवन अर्पण गर्ने लाइ हृदयको सिंहसानमा, राज गरि बस्ने लाइ संसारको सबै खुसि, तिमिलाइ नै हो भन्ने लाइ के भनु र खै ? तिमि बिना जीवन, अन्धकार छ भन्ने लाइ आँसु खस्दा काँध थापी, न्यानो माया देखाउने लाइ मेरा कोमल यी ओंठमा, मिठो चुम्बन लिने लाइ तिमि नै जीवनको, सबै थोक हो भन्ने लाइ के भनु र खै ? निभ्न लाको दीपमा, थोरै तेल थप्ने लाइ फूलै फुलको उपहार, मुटु टुक्राई जाने लाई एउटा जीवन टुक्राएर, अर्कै जीवन जोड्ने लाइ के भनु र आखिर मा मुटु टुक्रे जाने लाइ के भनु र खै ?
PeaceSoul · Dec 23, 2011 8:37 AM · 13,442 views
जिन्दगीको कथाहरु हृदयका व्यथाहरु हामी सबलाई सुनाउनेलाई के भनु र खै? यस्तै यस्तै अरु पनि लेख्दै गर्नुस् है.....
Geology Tiger · Dec 23, 2011 8:44 AM
एक शब्दमा भन्नु पर्दा निष्ठुरी...................................... । सरल भाषामा सबल लेखाइ ।
rahulvai · Dec 23, 2011 9:20 AM
जब कसैलाई केइ भन्न सकिन्न तब मन बाट कबित बनेर निस्कान्छ र त्यो भनाइ थेरै अर्थ पूर्ण हुन्छ , जुन तपाईं को कबिता मा छ । राम्रो छ ।
amricane · Dec 23, 2011 9:46 AM
Geology Tiger आइरहनु Cyber मनका पोका यसै गरि लेखि रहुला बारम्बार !!! thank you, rahulvai and amricane.
PeaceSoul · Dec 23, 2011 10:33 AM
सही छ साथी अर्को पनि जाओस !
MRITYUNJAYA · Dec 23, 2011 8:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion