छोटो अबदीमा नै साझाका साथीहरुले जुन समान दिनु भयो तेस्को लागि क्रितग्य भएको छु | आफ्नो बुद्धी बिबेकले भ्यएसम्म मनका भावनामै शब्द बनाइ प्रस्तुत गरिनैरहनेछु | धन्यवाद |
jhaukiri · Dec 22, 2011 11:01 PM · 3,017 views
झ्याउँकिरी यहाँले जुन मिठो र मन छुने रचनाहरु हामीमाझ पस्कनु भएको छ यसले सधैं निरन्तरता पाओस्...... यहाँलाई हार्दिक बधाई!
Geology Tiger · Dec 22, 2011 11:06 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion