बाल्टिमोर,डिसेम्वर १९ | स्वर्गीय नारायण भण्डारीका आमाबुवालाई यहाँ रहेका नेपालीहरुले करीव चार लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन् | नारायणलाई नजिकबाट चिन्ने उनका जिल्लावासीहरु,साथीभाई र अन्य शुभेच्छुकहरुले यो रकम संकलन गरि जुटाएका हुन् | Please read more in globenepa dot com
neerman · Dec 19, 2011 8:19 AM · 2,280 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion