मृत्‍युसँग जम्काभेट | अनि उस्ले भनेछ... जिन्दगी यदी यसरी नै टुट्ने भये, जिन्दगीको लागि सास समेटेर मनिस आसमा किन बचछन् | किनकी..... हुनुको अस्तित्व निभाउनु उस्को कर्तव्य हो | तर पनि यो राप, यो माटो, यो आकाश, अनि यो पानी .... भये पछि खरानी त्यो अस्तित्वको सत्यता नै काहां हुने भो र ?
jhaukiri · Dec 16, 2011 11:01 PM · 3,186 views
अर्को सुन्दर प्रस्तुति अति नै मन पर्‍यो
Geology Tiger · Dec 17, 2011 10:05 AM
sundar.......!
sanju.baba · Dec 17, 2011 10:19 AM
झ्याउँकिरि, जुनकिरि झै अन्ध्यारोमा उज्यालो छर्दै जाउ यसरि नै यथार्थलाई आफ्ना शब्दहरुमा समेटि जाउ तिम्रा यी बढेका पाईलाहरु, सफलताले चुम्नेछ साझामा तिम्रा कबिताहरुले सबैको मन जित्नेछ
mulmiz · Dec 17, 2011 10:22 AM
धन्यवाद साथीहरु !!!
jhaukiri · Dec 17, 2011 11:14 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion