बाटो र रगत बाटो बनाइरहेकाहरु त्यो गन्तब्यलाई पछाडि छाडेर खानिरहेका छन्| सुर्य डुब्दो छ .... कल्पनाका लहरहरुमा एक स्कले माथि त्यो रातो रङ मुटु को रगतसँग मिसिदै , पग्लिदै तीनै बाटो साइड कुलो बनेर बगी रहेको छ | रगतहरु पानी भए | आज मनिसहरु रगत पिउछन् |
jhaukiri · Dec 16, 2011 1:29 AM · 8,051 views
गजब छ
Geology Tiger · Dec 16, 2011 1:39 AM
वाह ! वाह ! भावको गहराइ मा चुर्लम्मै डुबियो ।
rahulvai · Dec 16, 2011 11:10 AM
gajab la gajab.....DAMI DAMI....
राछस · Dec 16, 2011 1:33 PM
सुर्य डुब्दो छ .... कल्पनाका लहरहरुमा सहि भन्नु भो हजुर ले , अरु पनि जावोस
mulmiz · Dec 16, 2011 4:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion