मोहनीरुपले तान्योकी बोलीकोगोलीलेहान्योकी थाहै भएन मनै मानेन तिमिबिना अब जिउनैजानेन नजरको बाणको प्रहारले होकी नाग्बेलीचालको तेज्धारले हो की थाहै भएन मैले पत्तै पाईन तिमिजस्तो अरु कोही कत्तै पाईन रेशमी कपालको चमकैले हो की जुनेलीमुहारको धपकैले होकी किनकिनतिम्रै बारेमात्र सोच्दछु करोडौ भिडमा केवलतिमीलाई रोज्दछु
HyolmoPa · Dec 1, 2011 3:51 AM · 10,427 views
राम्रो छ साथी!
Geology Tiger · Dec 3, 2011 9:46 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion