तिमी आयौ एक प्रशँसक पनि मलाई हसायौ मुस्कान बनि तिमीलाई म हसाउछु, त्यहा मेरो स्वार्थ छ मेरो हासो त सदा त्यो हासो मा नै छ को हौ तिमि थाहा छैन, कल्पनाको तश्वीर कोरेको छु त्यो बोलीमा जादु छ, जस्लाई शब्दहरुमा समेटेको छु मनका भाबहरु पन्नामा पोखिए कलमको सहारामा भौतारिरहेका मेरा शब्दहरुले गति लिए तिम्रो त्यो बिश्वासमा नासेर जाला यो देह मेरो, मेरा शब्दहरु रहिरहनेछ संझना बनि तिम्रा ति ओठमा रहनेछु म सधै गीत बनि तिमी आयौ एक प्रशँसक पनि मलाई हसायौ मुस्कान बनि - मुल्मी 11/28/2011
mulmiz · Nov 28, 2011 9:06 AM · 18,817 views
malai ni kabita lekhum lekhum lagyo... kasari furaune mulmi dai?? maile ta kabita lekhe katha bancha .. ani katha lekhe joke Me likes ur kabita
DalluKoSanu · Nov 28, 2011 9:44 AM
मुल्मी चाँही हप्तै पिछे कबिता ले र आउछ त्यो नि झक्कास झक्कास को
serial · Nov 28, 2011 10:22 AM
मलाई त केहि लेख्नै आएन...हाम्रो यहाँ बहुमुखी प्रतिभा का धनिहरु हुनुन्छ, नाम लि पनि साध्य छैन, बयान गर्न पनि सकिन्न मुल्मिज़... हफ्तामा एकचोटी चाई गज्जब नै जान्छ है, गर्ल्याम गुर्लुम्मै सधै झैँ यो पनि सारै राम्रो छ...अरु पनि पढ्न पाइयोस....
peaceinheaven · Nov 28, 2011 3:44 PM
धन्यबाद मेरा प्रशसँकहरु अनि मेरि प्रशसँक, यसरी नै साथ पाई रहुँ, समय र शरिरले साथ दिए सम्म पस्किने नै छु
mulmiz · Nov 28, 2011 4:49 PM
लौ है म पनि आए मुल्मीको प्रशंसक बनी..... ल एक चोटि हास्नु पर्‍यो मुल्मी भाइले अब, प्रशंसक जो आयो .....
Geology Tiger · Nov 28, 2011 7:55 PM
जिते दाई तिमी आयौ एक प्रशँसक पनि मलाई हसायौ मुस्कान बनि मेरो पथदर्शक बन्यौ, साथि बनि तिम्रो लागी मुस्कुराए फेरि यि हरफ बनि
mulmiz · Nov 28, 2011 8:02 PM
Haina yo mulmiz le yesto khatra khatra lekhna kasari janya bhanya ???
राछस · Nov 28, 2011 9:55 PM
डल्लु को त कमसे कम कविता लेखे कथा त बन्दो रैछ, मैले लेखे भने त अरु ले "के हो यो भनेर पो सोद्चन बा "
राछस · Nov 28, 2011 9:58 PM
मित्र राछसलाई पनि धेरै धेरै धन्यबाद, डल्ले, तिमी त बहुप्रतिभाकि धनि पो रै छौ, कबिता बाट सिन्गो कथा लेख्छौ अनि कथा बाट ठ्ट्यौली । एक पन्थ दुई काज भन्ने सुनेको थिए तर तिमीले त तीन काज बनाई दियौ । राछस, तपाईलाई अरुले के हो भनेर सोध्नु त्यो तपाई प्रति अरुको झुकाब हो, तपाईको उतरमापनि केहि मिठास पाउने आशमा अरुले सोध्ने होला
Mulmiz · Nov 29, 2011 8:42 AM
मुल्मी मित्र, आँफैले आफुलाई प्रसन्साको हक्दार भनेको अली पचेन है
rethink · Nov 29, 2011 8:54 AM
कार्यब्यस्तथाले गर्दा एसो १-२ हप्ता साझा बाट हराको त मुल्मिज ब्रो ले साझा मा हरियाली नै ल्याएछन । अती राम्रा भाब युक्त कबिता हरु छन मित्र !
amricane · Nov 30, 2011 2:01 PM
अम्रीकने ब्रो, हजुरका प्रेरणादायी शब्दहरुको सदा म अपेक्षा गर्छु, धन्यबाद छ
Mulmiz · Nov 30, 2011 11:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion