सबै जात र धर्मको फूलवारिको रूपम चिनिने हाम्रो देश नेपाल आज जातियता र रङको नाममा विभाजनको सँघारमा उभिएको छ।नेपालका बुद्धि भुट्टिएका नेताहारु आफूलाइ त्रीदेव सम्झदै हुने नहुने निर्णय गर्दै छन।देशलाइ विभाजन गर्न खोज्दैछन। केहि क्षण इ पुराना गीतहरु सुनेर भए पनि पुरानो नेपाललाइ सम्झन मन लाग्यो। Please share/post any video which helps unite Nepali people across the globe. http://youtu.be/HdoeQUWsBAw&nb... Last edited: 27-Nov-11 02:48 PM Last edited: 27-Nov-11 02:56 PM
Hi_nanu · Nov 27, 2011 2:43 PM · 10,880 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion