bittertruth · Nov 27, 2011 10:40 AM · 24,838 views
tito satya sir....thanx for the video
rahashya · Nov 27, 2011 2:01 PM
शब्दहरुमा बयान गरेर सकिदैन यी नानीहरुको प्रयासलाई, ह्रदय प्रफुलित भए मेरा धन्यबाद मित्र
mulmiz · Nov 27, 2011 7:32 PM
humanity still exists....., let kids run the world, no more wars only smiles.
abhibyakti · Nov 30, 2011 11:28 PM
raju161 · Nov 30, 2011 11:58 PM
देशका माका मारुहरुलाई गिदी हल्लिने गरी झापड हाने जस्तो भयो
chherpate · Dec 1, 2011 1:04 AM
कोरियन नानीहरुलाई साच्चै सलामै थोक्न पो मन लागो हौ यो छेर्पाटे कान्छालाई
chherpate · Dec 1, 2011 1:07 AM
good job bittertruth
bikramtempo · Mar 21, 2012 11:57 AM
कोरिएन नानी हरु लाई सलाम | मन प्रफुल्ल ब्भायेरा आयो | अनि साथ साथै नेपाल का स्कूल जानु को सट्टा भाइबहिनी लाई डोर्यौन्दै सिगान पुछ्दै हिंडेको बालक को फोटो दिमाग मा आयो, आँसु झर्ला जस्तो भयो | ताली पिटेर हाँसेका नेताहरु देख्दा जुत्ता फुकालेर कम्प्युटर को मोनिटर नै फुट्ने गरि हानु जस्तो भयो| साले खाते चोर नेताहरु पेट फुलाएर हाँस्दै बसेका छन्, मन मा कत्ति पनि ग्लानी महसुस गरेका छैनन् अझै | मेरो मन मा जस्तै तिनीहरु को मन मा पनि त्यो सिँगाने बालक को तस्बिर आयो होला त? पक्कै पनि आएन | तितो सत्य........
kakakul · Mar 21, 2012 12:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion