नमस्ते साथीहरु, के तपाई अग्रेजी सिक्दै हुन्छ ? अंग्रेजी बोल्दा लेख्दा सजिलो वा गाह्रो के भयो? त्यो अनुभव बताएर मलाई सहयोग गरिदिनु होस / तपाईले दिएको एक मिनेट समयले मलाई ठुलो सहयोग हुनेछ/ सहभागी हुन मेरा यी प्रश्नको जवाफ यो लिंकमा दिनुहोस/ https://www.surveymonkey.com/s... (अंग्रेजी बोल्दा लेख्दाको अनुभव एक मिनेटमा) फेसबुक मार्फत् आफ्नो साथीलाई पनि सोदिनु होस्/ धन्यवाद/ कृष्ण बिस्ट
jistudents · Nov 26, 2011 11:31 PM · 7,928 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion