Normal 0 false false false EN-US X-NONE NE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:Mangal; mso-bidi-theme-font:minor-bidi; mso-bidi-language:AR-SA;} लेखे मैले भावनालाई शब्दहरुमा कोरेँ मैले श्रीजनालाई लेखहरुमा म त रन्भुल्लमा परेँ, भावनालाई के उपनाम दिऊँ म श्रीजनालाई के भनि बोलाऊँ म भावनालाई छन्द दिएँ, कविता बनि श्रीजनालाई लय दिएँ, गीत बनि म दोधारमा छु, के भनि संबोधन गरूँ गीत भनुँ, गजल भनुँ, कबिता भनुँ जस्ले जे भनोस् , रमिता हेर्नेले हेरोस् मनमा सधैँ आस्था रहोस्, शान्ती होस् मेरो चिता त कबिता सगैँ बनोस्
mulmiz · Nov 23, 2011 11:03 AM · 23,425 views
मु्ल्मेको कविताप्रतिको प्रेम देखेर मजा लाग्यो!
Birkhe_Maila · Nov 23, 2011 11:06 AM
जस्ले जे भनोस् , रमिता हेर्नेले हेरोस् मनमा सधैँ आस्था रहोस्, शान्ती होस् मेरो चिता त कबिता सगैँ बनोस् Malai ta yesto yesto sabad le yesto chuna chan ni wah wah wah... wahhhhhhhhhhhhhhh
राछस · Nov 23, 2011 11:23 AM
जस्ले जे भनोस् , रमिता हेर्नेले हेरोस् मनमा सधैँ आस्था रहोस्, शान्ती होस् मेरो चिता त कबिता सगैँ बनोस् Choyo hai choyo , man choyo kabita le :)
peaceinheaven · Nov 23, 2011 12:11 PM
mulmi jasto chalu koi rainachha... Astha ra Santi lai chai man ma rakhne re... ani Kabita sanga chai sangai bachne matrai haina marna pani sagai paiyos re 3 jana rijap hanna napai.... hamle ni pauna paro ni ali lai Kabita ramri chin j bhaye ni ..
DalluKoSanu · Nov 23, 2011 12:32 PM
त्यै भन्या डल्ले , कबिता त साह्रै च्वाँक क्या । च्वाँक मात्र हैन सेन्टी पनि क्या । सेण्टिमेण्टल च्वाँक ।
rahulvai · Nov 23, 2011 1:00 PM
अरु दोधारमा होउन् नहोउन् तर म चाँही एउटा कुरामा पक्का छु, मुल्मीका कबितामा भाव पनि राम्रो हुन्छ, छन्द पनि राम्रो हुन्छ, कबिता कबिता जस्तो हुन्छ .....रमिता हुँदैन ।
Geology Tiger · Nov 23, 2011 1:14 PM
माईला साउ बा यो माया भन्ने चिजै यस्तै हो :P राछस मित्र धन्यबाद प्रेरणादायि शब्दहरुका लागि शान्ती जि, मेरा शब्दहरुले छुन सकेकोमा गर्व लागेको छ, जान अन्जानमा हजुरलाई पनि सामेल गरिएछु लोल डल्ले, म त खोटो सिक्का हुँ कसरी चल्न सक्छु ठुल्दाईको आखाँ लाग्यो मेरी कबितामा, अब झन निखार आउने भो मोरीको जिते दाई, हजुरका शब्दहरु मेरा लागी पथदर्शक हुन अनि लाईकस् मात्र गर्ने लरे अका सेरिएललाई म्याक्सि बकु बकु धन्यबाद Last edited: 23-Nov-11 04:50 PM
mulmiz · Nov 23, 2011 4:30 PM
@ mulmiz: Sarai ramro kabita lekheko, Kasto man nai khusi hune.Great. Keep it up.
samikshya · Nov 23, 2011 7:30 PM
शमी, कुनै पनि चिज राम्रो तब हुन्छ जब मनपराईन्छन, मेरा प्रयासहरुलाई मनपराएर राम्रो बनाईदिनु भयो, आभारी छु म प्रयासरत छु र लागिरहने छु यो बिश्वासमा सधै कि यहाँहरुको मनमा छुन सकुँ, यहाँहरुको मनमा खुसी दिन सकुँ धन्यबाद हजुरलाई अनि हजुरको साथलाई
mulmiz · Nov 23, 2011 7:51 PM
"जस्ले जे भनोस् , रमिता हेर्नेले हेरोस् मनमा सधैँ आस्था रहोस्, शान्ती होस् मेरो चिता त कबिता सगैँ बनोस्" यो पन्क्ती को लागि म मुल्मिज ब्रो लाई धेरै धन्यवाद दिन चाहन्छु , कबिता लेख्नु ठुलो कुरा हैन तर मन बाट एसरी छोएर कबित लेख्नु ठुलो कुरा हो। मुल्मिज को हरेक रचना हरु मन बाट निस्कान्छन र हामी जस्ता पाठक को मन नै छुन्छन । एस्ता कृति हरु को सदैब आस गर्छु मुल्मिज ब्रो बाट ।
amricane · Dec 1, 2011 5:47 PM
अम्रीकने मित्र, तपाईका शब्दहरुले यो बामे सर्दै गरेको मान्छेलाई सहाराका हातहरु दिए सरह भयो, धन्यबाद छ । म त शब्दबिहिन भएछु यी प्रतिकृया पढेर, तपाईहरुको साथ यसरी नै पाईरहुँ, मेरा प्रयासहरु जारी रहनेछ
Mulmiz · Dec 2, 2011 12:55 PM
Ke saro maskiyeko ho bro...yeso kabita lekhnu paryo ni arko .....
sanju.baba · Dec 2, 2011 5:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion