लेख्दै छु म ....

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो भिडभाडमा, म आफैलाई खोज्दै छु हरेक रात कोहि बिशेषको बारेमा लेख्दै छु धेरै कोशीस गर्छु, यो आखाँलाई रोक्न तर यो आशु किन मान्थ्यो र मेरा रसाईरहेका आखाँहरु बाध फुटाउन आखाँको बाटो आई यो ओठहरुलाई चुम्न गार्हो छ श्वीकार्न, यो पललाई सम्हाल्न यो भिडभाडमा, म आफैलाई खोज्दै छु हरेक रात कोहि बिशेषको बारेमा लेख्दै छु -  मुल्मी

mulmiz · Nov 21, 2011 11:37 AM · 16,280 views

5 Replies

ल मुल्मी - हरेक रात कोही बिशेष लाई लेख अनी साझा मा टाँस हामी पढिदिम्ला यो कबिता नि गज्जब गयो

serial · Nov 21, 2011 11:42 AM

हरेक रात कोहि बिशेषको बारेमा लेख्दै छु- harek raat naya naya bishesh hunchha ho mulmi .. la j hos ghachhi gayo Keto ko

baire · Nov 21, 2011 11:45 AM

त्यो बिशेष के हो , को हो , त्यसको बारेमा पनि तु लेखी हाल्नु । सदा झै राम्रो ।

rahulvai · Nov 21, 2011 12:23 PM

न झार मोति का दाना तिम्रा ति नयन बाट न बनाउ अबरोध उसलाई जसले देख्छ संसार तिम्रो आखा बाट खोज आफुलाई अनि निक्ल त्यो कोलाहाल भिड बाट अनि भनि हेर उसलाई जो हरेक रात तिम्रो बारेमा पनि केई बिसेष लेख्दैछ

peaceinheaven · Nov 21, 2011 1:17 PM

धन्यबाद सबैलाई वाह वाह शान्ती ज्यु, सहि थप्नु भयो हजुरले

mulmiz · Nov 21, 2011 10:09 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all