gajal (bho Masangga kura nagara)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गरीबछु म भोमसँग तिमी सुनको कुरा नगर अहिन्सावादी हूँ म मसँग तिमी खूनकोकुरानगर धेरैतनाव्ग्रस्त भाको छु म एक्लै छोड एकछिन, मसँग आकाश, धर्ती, घाम र जुनकोकुरानगर बसुदैबकुटुम्बकमको भावना जगाउन यो पृथ्वीमा, बाहुन,तमाङ, शेर्पा, गुरुङ, पूनको कुरा नगर हामीसबै जिउँदाको जन्ती मर्दाको मलामीहौँ, मिलेरबसौंआपसमा, बैगुन-गुनको कुरानगर हरेकको आ-आफ्नै संस्क्रिति, भाषारभेस छन्, आदर-सत्कार गरौँ, विविध धूनको कुरा नगर गरीबछु म भोमसँग तिमी सुनको कुरा नगर अहिन्सावादी हूँ म मसँग तिमी खूनकोकुरानगर

HyolmoPa · Nov 21, 2011 7:42 AM · 9,403 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all