मेरो योयात्रालाई जुनगन्तव्यकोखोजीथियो, त्यो अन्तिम बिसौनीहौतिमी मेरो योमुटुलाईजुनधड्कनको खाँचो थियो, त्यो अटुट ढुक्ढुकी हौतिमी मेरो यी आँखालाई जुनदृश्यको दर्शन थियो, त्यो उज्यालोज्योतिहौतिमी मेरो योमनलाई जुन साथीको प्रतिक्षा थियो, त्यो निस्कपट प्रीयसी हौतिमी मेरो योजीवनलाई जुनलक्ष्यको चाहना थियो, त्यो मिठो सपना हौतिमी
HyolmoPa · Nov 21, 2011 2:39 AM · 9,298 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion