नेपालका नेताले लुकाएछन सयौं तोला सुन http://www.onlinekhabar.com/20... बा बा गच्छदार र महतोसँग सुन त कति कति । नेरु ५५ हजारको सुन यति धेरै राखेका रहेछन वैधानिकरुपमा । अनि गच्छदारसँग त बन्दुक पनि । अनि किन बढ्दैनथ्यो त सुनको भाउ ।
ban kailo · Nov 14, 2011 8:20 AM · 8,028 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion