म अनि यो सहर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 म अनि यो सहर दिनभर जिन्दगि एउटा रफ्तारमा आफ्नै गीत गाउदै चलिरहेझें लाग्छ मलाई अनि रातभर सुनसान यो सहरमा यो जिन्दगि भित्रभित्रै बलिरहेझें लाग्छ मलाई |   यो सहरमा मैले कैयौं रातहरु  छटपटीमा बिताएको छु यो लहरमा मैले कैयौं बातहरु मनभित्रै गुम्साएको छु म पत्थरहरुको बिचमा बाचेको रहेछु क्यारे मन रोएको येहा कसैले देख्दैन |   मलाई कहिलेकाही एस्तो लाग्छ यो सहरलाई केवल उपयोग मात्र गरु आफ्नो आकंछ्याको लागि अनि आफ्नो महातोकंग्छ्याको लागि  |   योसँग अत्मियेता गास्न सक्दिन म एस्लाई मनभित्र टास्न सक्दिन म किनकि professionalism को खोल ओढेर येहा अन्तर्मनका बेदनाहरुको खिल्ली उडाइन्छ येहा मान्छे कम machine हरु ज्यादा पाइन्छ |

sojhoketa1 · Nov 11, 2011 10:44 AM · 11,935 views

5 Replies

 bhaab ramro chaa...

Geology Tiger · Nov 11, 2011 11:57 AM

 thanks...any other  comments appreciated...

sojhoketa1 · Nov 11, 2011 12:23 PM

 very well written 

adventurer · Dec 1, 2011 11:35 PM

" दिनभर जिन्दगि एउटा रफ्तारमा आफ्नै गीत गाउदै चलिरहेझें लाग्छ मलाई अनि रातभर सुनसान यो सहरमा यो जिन्दगि भित्रभित्रै बलिरहेझें लाग्छ मलाई " हो मित्र, यो जिन्दगि भित्रभित्रै बलिरहेझें लाग्छ मलाई ...............

Mulmiz · Dec 2, 2011 1:01 PM

kabita padhera comment garidinu bhayekoma sabailai dhanyabad...

sojhoketa1 · Dec 2, 2011 4:05 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion