आज लक्ष्मी जयन्ति तर कतै पनि लक्ष्मी प्रसाद को बारेमा केहि खबर प्रक्सित छैन . पत्रिका मौन प्राय छन्. लाग्छ पृथ्वी नारायण, भानु भक्त जस्तै लक्ष्मी प्रसाद पनि जातिय वैमनस्यता र नेपाली कला संस्कृति बिरोधि बामपन्थी राजनीतिको सिकार भएका हुन् कि ? अन्तमा शब्द श्रद्धा महाकबिलाई.
shantipriya · Oct 26, 2011 1:34 PM · 21,095 views
Now I believe nobody really cares..ahh Nepal!
shantipriya · Oct 26, 2011 10:48 PM
Laxmi prasad devkota surely deserves lots of respect. I m not sure about other people you mentioned though.
Ojaswi rana · Oct 26, 2011 11:31 PM
देबकोटा--- अब इन्को देन आधुनिक नेपाली कथा कबिता मा आदि इत्यदि मा ठुलो छ्। तेस्करण नेपाली हरुले इन्लाई बिर्सदैन होलान। तर अब पहिलको जस्तो राज्य स्तर मा नहोला जन स्तर मा त होला। एस्तो सम्रोह हरु बिस्तारै हराउदै पनि जान्छन। western world मा पनि एस्तो एकदम काम हुन्छ।अब आफुलाई नेपाली भासि भनाउन चाहने हरुले जनस्तर मा कार्यक्रम गरेर देखौन सक्नु पर्छ भानुभक्त-सन्स्क्रित मा मात्रै रामाएन भएको बेला सन्स्क्रित नजान्ने र तथाकथित तल्लो जाती ले पनी पढ्न सकुन भनेर त्यो बेला इन्ले रामाएन लाई नेपाली मा अनुवाद गरेर ठुलो रिस्क लिये। त्यो बेला इन्लाई बाहुन् हरुले गाली गरेका थिए रे। ल एस्ले गर्दा अब सुद्र ले पनी रामाएन पढ्ने भो भनेर। हुन त मलाई रामएन मा विश्वाश छैन, तर पनी त्यो बेला को समाज मा एक प्रकार ले भनुम न सामाजिक नेत्रुत्त्वो लिये इन्ले। तेस्कारण जस्जस्ले रमाएन मा विश्वाश गर्छ तिन्ले इन्को सम्झना गर्नु पर्ने हो. प्रिथिबी नाराएण शाह।-२५ बर्ष सम्म लगतार युध्ह गर्न सक्ने। नुवाकोट बिजये देखी- काठमाडौं बिजये १८२५ सम्म (त्यो गर्न को लागि निकै धर्य, कुत्नितिक सुझ बुह्ज, आर्थिक छय्मता चाहिन्छ।) इन्ले राज्य जितेपची इन्का भाई हरुले एक एक टुक्रा हामी लाई पनि देउ, राजा हून्छौ भन्दा, राज्य ब्यक्तिगत सम्पत्ति होइन, यो बाड्न मिल्दैन भनेका थिए। आफु भन्दा अर्थिक र सामरिक रूप ले सबल राज्य लाई हराउदै नेपाल राज्य को स्थापना गरेक थिए. जितेका राज्य मा न आफ्नो सन्स्क्रिती थोपरे, न आर्थिक लूट्पात गरे। जातिये राजनीति मा चुर्लुम्म डुबेका हरुले आफ्नो खुट्टा मा आँफै बन्चरो हानेर बसी रहेका छन। दास हुन जन्मेका हरु लाई स्वोतन्त्रता मन पर्दैन. कुवा का भ्यागुता हरु लाई कुवा नै संसार जस्तो लाग्छ.
_____ · Oct 27, 2011 5:46 PM
Dharke bro, nice insights!
shantipriya · Oct 27, 2011 9:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion