ए भनभन साथी हो- चक्का जाम ए जोडले भन- चक्का जाम ए काले कुकुर मरे- चक्का जाम ए हाकिमले आखा तरे-चक्का जाम ए लोग्नेले कुटे- चक्का जाम ए डाकाले लुटे- चक्का जाम ए श्रीमती चाहिए- चक्का जाम ए छोरो चाहिए- चक्का जाम ए तरकारी डडे- चक्का जाम ए जाड खाइ लडे- चक्का जाम ए छोरो फेल भयो-चक्काजाम ए जुवामा झेल भो- चक्काजाम ए लोग्नेको झर्को- चक्जाम ए अचार भो चर्को- चक्काजाम हामी त्यसै डुवेनौं चक्काजामले डुबायो लोकतन्त्रको नाममा चक्काजामले रुवायो
kushall · Oct 25, 2011 2:41 AM · 9,832 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion