••↑→मानिस ठुलो 'जांड' ले हुन्छ, →→'माड़' ले हुदैन→↑ •• Location अस्थाई ठेगाना:- कम्प्युटर को अघिल्तिर, १ थान जडौरी टेबल-कुर्सि ! About ♥सबै जड्याहा हरु को एउटै (☂) छाता ☛ (मानिस ठुलो जाड ले हुन्छ, माड़ ले हुदैन)▬ Biography यस पेजको मुख्य उद्देश्य मनोरंजन मात्र हो! कोही कसैलाइ चित्त नदुखोस....!! → → → → → → → → → → ♣"जांड" भन्नाले, मदिरा जन्य पदार्थ, जस्तै:- जाड, रक्सी, तोंग्बा, बियर, वाइन. देसी, बिदेशी, रातो, सेतो, हरियो, पहेलो, जुनसुकै लेबल को भएपनि मुख बटारदै खाने, पिउने, अनी लागे पछि जिउ हात खुट्टा बटारने भन्ने बुझनू पर्छ / ♦माथि उल्लेखित झोलिलो पदार्थ 'भोड्का" लाइ टोडक्याएर "बटारिदै" हिड़ने दुई खुट्टे प्राणी लाइ "जड्याहा" भनी बुझनू पर्छ / याद रहोस जाड पिउदैमा कोई जड्याहा हुदैन.......यसमा हाम्रो गंभीर आपत्ति हुनेछ / ♣खाने पिउने हरु को समस्या लाइ बिस्तृत अध्ययन गरी देशब्यापी रुपमा समूह गठन गरी योजना र आयोग हरु सञ्चालन मा ल्याइनु पर्ने छ / • "जाड(रक्सी) जती सुकै पिए पनी अंतिम मा एक प्याक कम्ति नै हुन्छ" भन्ने बिश्वब्यापी मान्यता लाइ मनन गरी, अंतिम अबस्था मा ....बत्ती जाने बेला भो, सितन सकियो, कर्फ्यू लाग्ने बेला भो, दुकान बंद गर्ने बेला भो. अथबा यो वा त्यों कुनै पनी बहानामा जड्याहा को मानब अधिकार को हनन गर्न पाइने छैन..... उसले चाहुन्जेल पिउन पाउनु पर्छ, भरे उठन सकोस या नसकोस/ ♣यदि उठन नसकेर त्यही लड़ी गयो भनेपनी तानेर बाहिर झाड़ी, नाला मा फ्याल्न पाइने छैन / यदि कसैले यसो गरेको खण्ड मा, माथिल्लो बुदा मा उल्लेखित समूह ले , तोड़फोड़, आगजनी. चक्काजाम र नेपाल बन्द सम्म गर्न सक्नेछ...र यस्ता कार्यक्रम हरु फेसबुक को यही पेज मार्फ़त सर्बजानिक गरिने छ/ ♣नेता हरु ले कोशी, गण्डकी, महाकाली, लाऊड़ा, नेपाल बायुसेवा, ट्रलीबस सबै खान हुने तर..जड्याहा ले जाड खान नहुने कुनै आधार, तर्क भए पेश गर्नु पर्ने (कमेन्ट को रुपमा)/ Awards जड्याहाले पाएका 'उपमा' र 'उपाधि' हरुको लेखा-जोखा गरिसाध्य छैन ! र उनीहरु कहिल्यै पनि उपाधि, उपमा र अवार्ड प्रति लालायित हुदैनन्.... यिनी हरु बिना कुनै स्वार्थ्य निरन्तर आफ्नो पेशा प्रति पूर्णतया इमान्दारी र बफादारी पुर्बक लागिरहन्छन ! Personal Information "जड्याहा" कुनै पनि वर्ग, जाति, धर्म, बर्ण, रङ्ग बिहिन बिश्वनागारिक हो! उसको एउटै जात हुन्छ, त्यो हो जड्याहा ! Personal Interests 'जड्याहा' हुनुको फाइदा हरु........! १. आज सम्म कुनै पनि जड्याहा भोक ले मर्यो भन्ने सुनिएको छैन.....! २. जे जति जड्याहा हरु मरे ति सबै खाएर-पिएरै मरे अरे भन्ने सुन्नमा आएका छन् ! ३.आज सम्म कुनै पनि जड्याहा को अपरहण भयो अरे भन्ने सुन्नमा नआएको ! ४.न त कुनै जड्याहा लाइ फिरौती दिएर छोड़ाइयो अरे भन्ने नै सुन्न मा आयो....... त्यहि कारण-- किन आजैको दिनबाट यो समूह मा सामेल नहुने त ??
DalluKoSanu · Oct 23, 2011 5:59 PM · 4,387 views
ल ल केटो लाग्यो, कम्पुटर अगाडि पनि बसिसक्यो अब कुन कुन उपाधी जितिने हो थाहा छैन.... तर डल्लेले माथि भनिसक्यो हामीहरु उपाधीको लोभमा यो कार्य गर्दैनौ.... जती सुकै बाधा आए पनि निस्वार्थ भावनाले आफ्नो कार्यमा लागिरहन्छौ लागिरहन्छौ.... तबसम्म जबसम्म हामीलाई लाग्दैन ......
Geology Tiger · Oct 23, 2011 6:18 PM
I am in...come one guys get the membership soon
bhustigre · Oct 23, 2011 8:24 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion