Walk for Nepal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नमस्ते, नेपालका यूबा अन्तर्गत आयोजना गर्ने लागिएको Walk For Nepal हामी सबै नेपाल प्रति माया गर्नेहरुको लागि हो ! सहभागी जनाउनु होला ! यदि सहभागी जनाउन नसकिए walker लाई sponsor गर्नु भए खुबै राम्रो हुने थियो !  कुरा धेरै गर्यौं - अरुलाई देश बिगारे भनेर धेरै गाली गर्‌यौं - अब आफ्नो तर्फबाट थोरै काम गरेर पनि देखाउं है - नेपालको माया छ भने । यो लिंकमा जानु होला - walkfornepal.org कुनै पनि उपकारी संस्था छान्नु भए हुन्छ । निबेदक - मबि सिंह

shirish · Oct 23, 2011 9:33 AM · 7,683 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all