तिमि अनि मेरो मौनता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  तिमि अनि मेरो मौनता संवादरुमा लुकामारी खेल्ने त्यो साँझ अनि यादहरुमा लत्पतिएको यो साँझ हृदयको गहिराइमा पुगेर मलाई हरपल झस्काई रहन्छ |   म अझैपनि सोच्ने गर्छु तिम्रो रोजाई र खोजाईको अंतर्द्व्नदमा म एक मौन बन्दि थिए न म तिमिसामु खुल्न सके न तिमि धक फुकाएर फुल्न सक्योउ |   मलाई थाहा थियो; तिमीलाई पनि थाहा थियो हाम्रो सपना एउटै हो तर खाली तिम्रो अंतर्द्व्नद र मेरो मौनताले कहिल्यै सपनाहरु साट्न दिएन हामीलाई सामिप्यको झरीमा रुझ्न नखोजेको पनि होइन यो मनले त्यो मनलाई बुझ्न नखोजेको पनि होइन तर खाली तिम्रो अंतर्द्व्नद र मेरो मौनताले कसिलो सम्बन्धको डोरी बाटन दिएन हामीलाई |  feel free to comment on this...

thito1 · Oct 23, 2011 9:14 AM · 13,542 views

5 Replies

"तिम्रो रोजाई र खोजाईको अंतर्द्व्नदमा म एक मौन बन्दि... सामिप्यको झरीमा रुझ्न नखोजेको पनि होइन यो मनले त्यो मनलाई बुझ्न नखोजेको पनि होइन तर खाली तिम्रो अंतर्द्व्नद र मेरो मौनताले... कसिलो सम्बन्धको डोरी बाटन दिएन..."                राम्रो शब्द चयन अनि प्राय सबै जोडीको कथा।  कस्तो सटीक!

junelii · Oct 23, 2011 12:12 PM

धन्यवाद !!!

thito1 · Oct 23, 2011 12:53 PM

Sahi cha bro....aaru jawos

Dukhe · Oct 23, 2011 1:13 PM

प्रयास राम्रो छ ठिटो  

Geology Tiger · Oct 23, 2011 1:29 PM

 thanks for the compliment guys...

thito1 · Oct 23, 2011 1:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all