कहाँ छौ गरामैलो- (रम्नु न हो जिन्दगी!)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

रम्नु न हो जिन्दगी!   रम्नु न हो जिन्दगी कैले रममा रम्छुँ ,कहिले गममा रम्छुँ कहिले एकान्तमा रम्छुँ ,कहिले कोलाहलमा रम्छुँ कहिले अस्लिल्तामा रम्छुँ ,कहिले अध्यात्ममा रम्छुँ कहिले सुरमा रम्छुँ ,कहिले सुरामा रम्छुँ रम्नुको नि परिभाषा बदलिएछ हिजो रम मा रम्दैनथे एकान्तमा रम्दैनथे हिजो तिम्रो कुरा सुनी रम्थे तिम्रो मुस्कानमा रम्थे,तिम्रो आँखामा रम्थे तिमीलाइ खुसी राख्ने कुरा सोची रम्थे आज तेही कुरा भुल्न म रम पिउदै रम्छुँ रम पिउदै रम्छुँ अझ धेरै रमाउन मन छ सायद फेरी रम्नुको परिभाषा बदलिएला आजको रम्नु भोलिको रम्नु नहोला तर केहि छैन भोलि फेरी अर्को रमाइलो चिज आउने छ अनि म फेरी रम्नेछुँ ,रमाई रहनेछुँ म रमाई रमाई मर्नेछु। (यो कविता पैचो हो) कवि हो गैरामैलो

jwaaii · Oct 20, 2011 2:19 PM · 11,692 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all