NAS BRO GOT MARRIED AGAIN

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 Sajha Basi  NAS bro got married again. I got  this photo from a relaible source .

ma ramro · Oct 20, 2011 10:07 AM · 976 views

1 Reply

म राम्रो , तपाईंले अरुले थपेको कमेन्ट मेटाउनु भएछ । मेरो पनि साहभागिता तियो त्यो विवाह कार्यक्रम देखी भोज सम्म । तपाईंले त्यो सामुहिक पारिबारिक् चित्र किन नराख्नु भएको तेस्को खुलस्त गरिदिन मन लाग्यो . मैले यो दुलाहा भएर गज्रक्क बसेका जस्ताइ आर्का मनिष पनि देखेको थिए , त्यो मालाको हार पहिरन ले मात्रा कुन चाँही दुल्हा हो भन्ने छुट्टीने । त्यो हुबहु अनुहार भाको तपाईं नै हैन त म राम्रो । हो तपाईं तेही दुलहाको जुम्ल्याहा जस्तो लागेर ए नाश तेरो भाई हो भनेको ए मुला म त मेरो बाउको एक्लो छोरो पो भन्यो है ?????????????? म परे तीन छक्क । 

magorkhe1 · Oct 22, 2011 12:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all