एक पटक काठमाडौं मा एउटा compitition भये छ । एउटा गनाउने बोका लाई एउटा कोठा मा थुनिएछ र पालाई पालो मान्छे भित्र पठाउने अनी जो धेरै बेर बस्न सक्छ त्यो चै बिजेता बन्ने नियम रहेछ । हरेक मान्छे भित्र जादै एक दुइ मिनटस मा बस्दै वाक वाक गर्दै बहेर निस्केचन । तेसै बखत माथि लेक बाट एउता भोटे दाई अै पुगेछन , के को प्रतियोगित भनेर उनी पनि हेर्न गएचन र भाग लिन नाम लेखएछन । उन्को पालो मा उनी भित्र गएचन र धेरै बेर सम्म केइ अत्तो पत्तो भएनछ । एक छिन पछी त बोका चै बाहेर निस्केछ ! (Its just a joke so no racial , castial comments please )
facebook · Oct 19, 2011 9:34 PM · 20,921 views
दुईजना कर्मचारी कुरा गर्दै................................................... पहिलो: आज गुड फ्राईडे कसरी मनाउने योजना छ त ? दोश्रो: घरमा जान्छु..अस्तिको एक प्याक बाँकी नै छ...त्यहि मासुको भुटुवासँग...दिएर मनाउनु पर्ला । अनि तिम्रो नि ? पहिलो: घर गएर मेरो सालीको कट्टु फुकाल्छु । दोश्रो: हँ ! किन ...? पहिलो: मैले बिहान हतारमा सालीको कट्टु लगाएर आएछु
simsim · Nov 20, 2011 10:46 PM
Sorry Double posting. Last edited: 21-Nov-11 06:56 AM
MAGorkhe1 · Nov 21, 2011 6:52 AM
मैले सुनेको चाँही एस्तै हो तर अलिकती फरक थियो । हो त्यो भोटे दाई र त्यो देउते बोके को आनन्दले घन्टौ बसेको हो । अर्को जुल्फी फर्काएर कानमा IpoD भिरेर Designer को सर्ट र पाइन्ट भिरेर RaP म्युजिक घन्काउन्दै भित्र छिरेछ , के गर्‍यो था छैन , त्यो बोको खुट्टा खोच्याऊदै कुलेलम ठोक्यो । दर्सक ब्रिन्द हरु कान फुन्कन थाले , सबैको आफ्नो आफ्नो तर्क थियो . कोही भन्थे - तेस्को छरेको अत्तरले त्यो बोको भागेको हुनु पर्छ . कोही भन्थे - तेस्ले त्यो म्युजिक घन्काएर तर्साएको हुनु पर्छ . अर्क थरी - त्यो IPOD मा ह्रिन्सक जनावर् देखाएको हुनु पर्छ । एउटा स्कुले बच्चा चाँही बाउलाई सोद्धै थियो - हन त्यो बोको किन त्यसरी पछाडिको खुट्टा खोच्याऊदै हिंडेको ? बाउ चाँही चुप लाग चुप लाग भन्दै भिड बाट टादिदै गयो । किन टाडिदै गयो अर्को दर्सकलाई खोजको बिषय भयो अनी त्यो बालक खोजदै थियो त्यो भिडमा । ( No offence , just an couter comment) Last edited: 21-Nov-11 02:00 PM
MAGorkhe1 · Nov 21, 2011 6:56 AM
magorkhel.... feri ekchoti nepali ma bhana ta sathi
alche · Nov 21, 2011 1:31 PM
Hasna matra ako, jai shambho pani garna paine bho jasto chha. MAGorkhe1 le tyo herb kata bata kinera taneko, eso bhandinu paryo.
Kiddo · Nov 21, 2011 1:51 PM
कि त्यो जेल लगाएर , अत्तर छर्केर बोको भगाउने मा पर्यौ कि क्या हो ? Kiddo, You are the headmaster , why are you asking ? Last edited: 21-Nov-11 02:00 PM
MaGorkhe1 · Nov 21, 2011 1:57 PM
गनाउने बोका र भोटेलाई एउटै कोठामा राख्दा सहन नसक्ने बनाएर बोका भगाउने भोटे दाई र एउटा नेवारसँगै बसेर जाँड र छोयला खाँदै रहेछन्। त्यतिकैमा एउटा झिंगा आएर भोटे दाईलाई टेन्सन दिएछ। झ्याप भोटे दाईले झिंगा च्याप्प समातेर क्वाप्प खाइदिएछन्, लौ जा त भनेर। त्यतिकैमा अर्को झिंगा पनि भुनुनु गर्दै आएछ। यसपालि चाहीं व्यापारी नेवार दाईले झिंगा च्याप्प समातेर भोटे दाईतिर फर्केर सोधेछन्-"किन्छस्?
V2001 · Nov 21, 2011 3:03 PM
you made my day bro ! ha ha ha ha
facebook · Nov 21, 2011 6:12 PM
Yauta cinema hall ma sabai bald manche haru lai free ma pass paune rahechha. Tehi chance parera yauta manche gayechha tara since he had hair on side, guard did not let him in. Tyo manche lai ekdum ris uthechha ra light bulb phutayidechha ra feri line ma basechha. Since there was no light, guard started feeling everyone's head to check if they r bald or not. That guy got smart, pulled his pants down and lifted his butt up. Guard got confused with the shape of the head and after feeling the ass, he got surprised and said ohh my god talu mein bhi tere naam style..
goddamn · Nov 21, 2011 7:38 PM
old basi jokes joke galor is better
teroobaau · Nov 21, 2011 7:47 PM
VZ001 ..Good one :) Arko pani jaows na...
NP_HRT · Nov 22, 2011 3:55 PM
Yehi basi jokes bhayera hola tyo bhote dai ko bhutuwa ma jhinga ayeko....
GoodAss · Nov 22, 2011 6:00 PM
त्यो झिङा किन्छस भन्ने शब्द झरिस्क्न सक्न पाएको थिएन त्यो सुकुल गुण्डा हाती तेर्स्याएर म किन्छु भन्यो अनी साउ जि पनि गतिलै मुर्गा फेला पर्‍यो भनेर घाटी अलिक तन्काएर भाषामा शुद्धिकरण गर्दै बाबुसाब यो एउटा हाती हैन २ वटा चाहिन्छ भने पछी हुन्छ भन्दै पहिले त्यो उडेर जाला भनी पहिले मुखमा हालेर नोट आर्को नोट साहुजिलाइ दिदै बिजयी मुस्कानले पसल बाट बाहिरिन्छ ।
MAGorkhe1 · Nov 23, 2011 4:08 PM
Terobauu and goodass , if u know somthing new tell us otherwise i dont care how old it is until its funny and new to me.
facebook · Nov 23, 2011 7:37 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion